Thursday, February 7, 2019

#भावपुर्ण_श्रद्धाञ्जली

#बस्ताकोटी वंश अनुसन्धान परिषका केन्दिय सदस्य, #PEANBiratnagar सल्लाहकार, #Macloid का प्रवन्धक आदरणीय दाजु श्री कुमार शर्मा बस्ताकोटीका पुजनिय पिता श्री कृष्ण शर्मा बस्ताकोटीको असामयिक निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस घडीमा ह्मलिन आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ साथै शोकसन्तप्त परिवारजन, बन्धुबान्धव, इष्टमित्र सबैमा गहिरो समबेदना व्यक्त गर्दछौं ।
 - चन्दश्वर बस्ताकोटी 
    कास्की



https://www.facebook.com/photo.php?fbid=2324013610956147&set=gm.2350196758364234&type=3&theater&ifg=1

No comments:

Post a Comment